सामग्रीमा जानुहोस्

भेरीगङ्गा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भेरीगंगा नगरपालिका
भेरीगंगा नगरपालिका is located in कर्णाली प्रदेश
भेरीगंगा नगरपालिका
भेरीगंगा नगरपालिका
नेपालको भेरीगङ्गा नगरपालिकाको अवस्थिति
भेरीगंगा नगरपालिका is located in नेपाल
भेरीगंगा नगरपालिका
भेरीगंगा नगरपालिका
भेरीगंगा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°२७′N ८१°३७′E / २८.४५°N ८१.६१°E / 28.45; 81.61निर्देशाङ्कहरू: २८°२७′N ८१°३७′E / २८.४५°N ८१.६१°E / 28.45; 81.61[]
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासुर्खेत जिल्ला
स्थापनावि.सं. २०६८
सरकार
 • नगरप्रमुखयज्ञप्रसाद ढकाल नेपाल कम्युनिस्ट पार्टी (एमाले)
 • उपप्रमुखधनसरा बोहरा नेपाल कम्युनिस्ट पार्टी (एमाले)
क्षेत्रफल
 • जम्मा१४९ किमी (५८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४८,२०३
 • घनत्व३२०/किमी (८४०/वर्ग माइल)
जातीयता
 • मुख्य जातीयताब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार, दमाई, सुनार, थारु
भाषा
 • मुख्य भाषाहरूनेपाली, अवधी, गुरुङ, नेवारी, मगर, थारू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८३
वेबसाइटआधिकारिक वेबसाइट

भेरीगंगा नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो ।[] छिन्चु बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो। भेरीगंगा नगरपालिका घोषणा गर्दा रामघाट, छिन्चुमैनतडा गाउँ विकास समितिहरू समावेश गरिएका थिए। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा भेरीगंगा पनि नगरपालिका बनेको थियो।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भेरीगङ्गा नगरपालिकाको कुल जनसङ्ख्या ४८,२०३ रहेको छ भने यहाँ ११,५३९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जिल्ला विकास समिति, सुर्खेत (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सुर्खेत, http://birendranagar.municipality.gov.np/ne/node/5। [स्थायी मृत कडी]
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  3. ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  4. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [स्थायी मृत कडी]
  6. कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]