सामग्रीमा जानुहोस्

लाङटाङ राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाङ्टाङ राष्ट्रिय निकुञ्ज
लाङ्टाङ राष्ट्रिय निकुञ्जमा अवस्थित गोसाइँकुण्ड क्षेत्र
Map showing the location of लाङ्टाङ राष्ट्रिय निकुञ्ज
Map showing the location of लाङ्टाङ राष्ट्रिय निकुञ्ज
स्थाननेपाल
नजिकैको सहरकाठमाडौँ
क्षेत्रफल१,७१० किमी (६६० वर्ग माइल)
स्थापितविसं २०३२ (सन् १९७६)
परिचालक निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

लाङ्टाङ राष्ट्रिय निकुञ्ज नेपालको बागमती प्रदेशका नुवाकोट, सिन्धुपाल्चोकरसुवा जिल्ला मा पर्ने एउटा राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्र हो । यस निकुञ्जको स्थापना वि. सं. २०३२ मा भएको थियो। यो राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौँबाट नजिकमा पर्ने दोश्रो राष्ट्रिय निकुञ्ज हो। प्रसिद्ध धार्मिक कुण्ड गोसाइँकुण्ड पनि यसै लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्दछ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]