सामग्रीमा जानुहोस्

कोटहीमाई गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोटहीमाई गाउँपालिका
कोटहीमाई गाउँपालिका is located in लुम्बिनी प्रदेश
कोटहीमाई गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा कोटहीमाई गाउँपालिकाको अवस्थिति
कोटहीमाई गाउँपालिका is located in नेपाल
कोटहीमाई गाउँपालिका
कोटहीमाई गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३८′३९″N ८३°१६′२९″E / २७.६४४०७०°N ८३.२७४६४५°E / 27.644070; 83.274645
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षबालकृष्ण त्रिपाठी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षशुशिलाकुमारी यादव (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा५८.२६ किमी (२२.४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४५,९४५
 • घनत्व७९०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७१
वेबसाइटआधिकारिक वेबसाइट

कोटहीमाई गाउँपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो। विसं २०७४ सालमा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा रुपन्देही जिल्लामा साविकका सक्रौनपकडी, सिपवा, मझगावा, मर्यादपुर, र बैरघाट गाउँ विकास समितिहरूलाई समेटेर कोटहीमाई गाउँपालिका बनाइएको थियो।[] यस गाउँपालिकाको कूल जनसङ्ख्या ३०,३७२ रहेको छ । यसको क्षेत्रफल ४४.३१ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको मझगावा गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कोटहीमाई गाउँपालिकाको कुल जनसङ्ख्या ४५,९७५ रहेको छ भने यहाँ ७,५३५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति
  4. "यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)", OnlineKhabar, २०७४ जेठ १०। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]