सामग्रीमा जानुहोस्

विष्णुपुर गाउँपालिका, सिराहा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विष्णुपुर गाउँपालिका, सिराहा
विष्णुपुर गाउँपालिका, सिराहा is located in मधेश प्रदेश
विष्णुपुर गाउँपालिका, सिराहा
मधेश प्रदेशको नक्सामा विष्णुपुर गाउँपालिका, सिराहाको अवस्थिति
विष्णुपुर गाउँपालिका, सिराहा is located in नेपाल
विष्णुपुर गाउँपालिका, सिराहा
विष्णुपुर गाउँपालिका, सिराहा (नेपाल)
निर्देशाङ्क: २६°५०′N ८६°२२′E / २६.८३°N ८६.३६°E / 26.83; 86.36निर्देशाङ्कहरू: २६°५०′N ८६°२२′E / २६.८३°N ८६.३६°E / 26.83; 86.36
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसत्यनारायण यादव (नेकपा (एमाले))
 • उपाध्यक्षगीताकुमारी सिंह (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा२६.३४ किमी (१०.१७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,७८१
 • घनत्व८६०/किमी (२२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविकको विस्नुपुर प्रमाको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका थलहाकटहा, लक्ष्मीपुर प्रमा, राजपुरविष्णुपुर गाउँ विकास समितिहरूलाई समेटेर विष्णुपुर गाउँपालिका बनाइएको थियो।[] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल २६.३४ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको विष्णुपुर गाविसको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विष्णुपुर गाउँपालिका, सिराहाको कुल जनसङ्ख्या २२,७८१ रहेको छ भने यहाँ ४,५६६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]