विष्णुपुर गाउँपालिका, सिराहा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विष्णुपुर
Bishnupur
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षजागेश्वर यादव (सङ्घीय समाजवादी फोरम)
 • उपाध्यक्षअरहूला देवी सिंह
क्षेत्रफल
 • जम्मा२६.३४ किमी (१०.१७ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१८,५२२
 • घनत्व७००/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविकको विष्णुपुर गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका थलहाकटहा, लक्ष्मीपुर प्रमा, राजपुरविष्णुपुर गाउँ विकास समितिहरूलाई समेटेर विष्णुपुर गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १८,५२२ रहेको छ । यसको क्षेत्रफल २६.३४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको विष्णुपुर गाविसको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]