ढाँचा:इतिहासमा आज/मे
मे[सम्पादन गर्नुहोस्]
१, मे (जन्म): 
एमिलिया क्लार्क (सन् १९८६)

- वि.सं. २०६८ (सन् २०११) - अमेरिकाको सैन्य कारवाहीमा पाकिस्तानको अबोटाबादमा ओसामा बिन लादेन मारिएका थियो । (चित्रमा सैन्य कारवाहीको क्षणमा अमेरिकी राष्ट्रपति)
२, मे (जन्म): 
डेभिड बेक्ह्याम (सन् १९७५)

- २०१३- सुडानको उत्तरी डारफरमा सुन खानी भत्किदा खानीमा काम गर्ने ६० जनाको मृत्यु भएको थियो ।
३, मे (जन्म): 
उमा भारती (सन् १९५९)

- १९४७- जापानमा युद्ध पश्चातको नयाँ संबिधान लागु गरिएको थियो ।
४, मे (जन्म): तृषा (अभिनेत्री) (सन् १९८३)
- वि.सं. २०७१ (सन् २०१४) - केन्याको राजधानी नैरोबीको एक बसमा लगातार दुइवटा बम बिष्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो भने ६२ घाइते भएका थिए ।
५, मे (जन्म): 
एडेल (सन् १९८८)

- वि.सं. २०१२ (सन् १९५५) - पश्चिम जर्मनीले पूर्ण सार्वभौमिक्ता पाएको थियो ।
६, मे (जन्म): 
ड्यानियल एल्वस (सन् १९८३)

- वि.सं. २०५८ (सन् २००१) - सीरिया भ्रमणको समय पोप जोन पाउल दोश्रो मस्जिदमा प्रवेश गर्ने पहिलो पोप भएका थिए ।
७, मे (जन्म): 
रवीन्द्रनाथ टेगोर (सन् १८६१)

- वि.सं. २०५७ (सन् २०००) - भ्लादिमिर पुटिन रसियाका राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका थिए ।
१२, मे (जन्म): 
फ्लोरेन्स नाइटिङ्गेल (सन् १८२० - १९१०) ~ दुर्गा घिमिरे (सन् १९४८)

- वि.सं. २०५४ (सन् १९९७) - रसिया तथा चेचन्याले ४०० वर्षको लामो विवाद पश्चात शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।
१३, मे (जन्म): 
सन्नी लियोन (सन् १९८१) ~ महानन्द सापकोटा (सन् १८९६)

- वि.सं. २०७१ (सन् २०१४) - दक्षिणपूर्व युरोपमा विनाशकारी बाढीले ४७ जनाको ज्यान लिएको थियो ।
१४, मे (जन्म): 
मार्क जुकरबर्ग (सन् १९८४)

- वि.सं. २०६९ (सन् २०१२) - इजरायलको कारागारमा रहेका १५०० प्यालेस्टाइनियन बन्दीहरूले भोक हडताल समाप्त गर्न सहमत भएका थिए ।
१५, मे (जन्म): 
माधुरी दीक्षित (सन् १९६७)

- वि.सं. २०१५ (सन् १९५८) - सोभियत संघले स्पुतनिक ३ प्रक्षेपण गरेको थियो ।
१७, मे (जन्म): 
रोनाल्ड वेन (सन् १९३४)

- वि.सं. २०५० (सन् १९९३) - जेठ ३ गते चितवनको दासढुंगामा प्रसिद्ध राज नेता मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो।
१८, मे (जन्म): अलि जफर (सन् १९८०)
- वि.सं. २०६६ (सन् २००९) - श्रीलङ्का सरकारले एलटिटिइलाई परास्त गर्दै २६ वर्ष लामो गृहयुद्ध अन्त गरेको थियो ।
- वि.सं. २०१३ (सन् १९५६) - ८५१६ मिटर अग्लो लहोत्से हिमालको पहिलो आरोहण स्वीस दलद्वारा गरिएको थियो ।
१९, मे (जन्म): 
म्यालकम एक्स (सन् १९२५ - १९६५)

- वि.सं. २०४८ (सन् १९९१) - क्रोएसियाका जनताले स्वतन्त्रताको लागि जनमत सङ्ग्रहमा मतदान गरेका थिए ।
२०, मे (जन्म): 
सीयर (सन् १९४६)

- वि.सं. २०७१ (सन् २०१४) - नाइजेरियामा लगातार २ बम बिष्फोट हुँदा ११८ जनाको मृत्यु भएको थियो ।
२१, मे (जन्म): 
अलेक्जेन्डर पोप (सन् १६८८ - १७४४) ~ सिद्धिचरण श्रेष्ठ (सन् १९१२)

- वि.सं. २०४८ (सन् १९९१) - भुतपूर्व भारतीय प्रधानमन्त्री राजीव गान्धी एक आत्मघाती महिला हमलावरको बम बिष्फोटमा परि मद्रासमा मारिएका थिए ।
२२, मे (जन्म): 
म्याट जारभिस (सन् १९८६)

- वि.सं. २०४७ (सन् १९९०) - माइक्रोसफ्टले विन्डोज ३.० अपरेटिङ प्रणाली सार्वजनिक गरेको थियो ।
- वि.सं. २०४९ (सन् १९९२) - बोस्निया र हर्जगोभिना, क्रोएसिया र स्लोभेनिया संयुक्त राष्ट्रको सदस्यता प्राप्त गरेका थिए ।
२३, मे (जन्म): 
ग्रेसी ओट्टो (सन् १९८७)

- वि.सं. २०५२ (सन् १९९५) - जाभा प्रोग्रामिङ भाषाको पहिलो संस्करण सार्वजनिक गरिएको थियो ।
२५, मे (जन्म): 
करण जोहर (सन् १९७२)

- वि.सं. २०४२ (सन् १९८५) - बङ्गलादेशमा चक्रवाती तूफानले १० हजार मानिसको ज्यान गएको थियो ।
२६, मे (जन्म): 
दिलीप जोशी (सन् १९६५)

- वि.सं. २०२७ (सन् १९७२) - अस्ट्रेलियामा विलान्ड्रा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो ।
२७, मे (जन्म): 
माहेला जयवर्दने (सन् १९७७)
- वि.सं. १९९४ (सन् १९३७) - क्यालिफोर्नियाको गोल्डेन गेट बाँध सार्वजनिक रूपले पैदल यात्रीहरूको लागि खुल्ला गरिएको थियो ।
२८, मे (जन्म): मिस्बाह-उल-हक (सन् १९७४)
- वि.सं. २०६५ (सन् २००८) - (जेठ १५, २०६५) जननिर्वाचित संविधान सभाबाट नेपाललाई संघीय गणतन्त्र घोषणा गरिएको थियो । यसबाट ३०० वर्ष पुरानो राजतन्त्रको अन्त्य भै देशमा गणतन्त्रको स्थापना भयो।
- वि.सं. २००९ (सन् १९५२) - ग्रीसका महिलाहरूले मतदान गर्ने अधिकार प्राप्त गरेका थिए ।
२९, मे (जन्म): 
जोन एफ. केनेडी (सन् १९१७ - १९६३) ~ तेन्जिङ नोर्गे शेर्पा (सन् १९१४)

- वि.सं. २०१० (सन् १९५३) - तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेका थिए । तेन्जिङ नोर्गेले सोहि दिन आफ्नो जन्मदिन अपनाएका थिए ।
३०, मे (जन्म): 
परेश रावल (सन् १९५०)

- वि.सं. १९६७ (सन् १९१०) - लुईस बोथाले दक्षिण अफ्रिकाको पहिलो सरकार गठन गरका थिए।
- सन् १९८२- शीतयुद्ध: स्पेन उत्तर एट्लान्टिक सन्धि सङ्गठनको बनेको थियो।
- सन् १८४५ - पहिलो भारतीयहरू ट्रिनिडाड र टोबागोमा आएका थिए।
- सन् १४३१ - जोन अफ अर्कलाई फ्रान्समा खम्बामा जलाइएको थियो।
- सन् २०१३ - नाइजेरियाले समलिङ्गी विवाहलाई प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो।
३१, मे (जन्म): 
मार्को रूएस (सन् १९८९)

- वि.सं. १९६७ (सन् १९१०) - दक्षिण अफ्रिका संघको स्थापना भएको थियो ।
- वि.सं. १९९२ (सन् १९३५) - हाल पाकिस्तानमा पर्ने बलोचिस्तानमा ७.७ रेक्टर स्केलको भुकम्प आउदा तीस देखी साठी हजार मानिसको मृत्यु भएको थियो ।