पुदुच्चेरी
पुदुच्चेरी
புதுச்சேரி - पोन्डीचेरी पोन्डीचेरी | |
---|---|
देश | भारत |
स्थापना | ७ जनवरी १९६३ |
राजधानी तथा ठुलो शहर | पोन्डीचेरी |
जिल्ला | ४ |
सरकार | |
• राज्यपाल | ए.के. सिंह (अतिरिक्त भार) [१] |
• मुख्यमन्त्री | एन. रङ्गास्वामी (एआइएनआरसी) |
• सभासद | एक्सदनीय (३३*सिट) |
क्षेत्रफल | |
• जम्मा | ४९२ किमी२ (१९० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १२४४४६४ |
• क्रम | दोश्रो |
• घनत्व | २५००/किमी२ (६६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
आइएसओ ३१६६ सङ्केत | IN-PY |
आधिकारिक भाषाहरू | तमिल मलयालम तेलुगु फ्रेन्च |
वेबसाइट | www.py.gov.in [२][३] |
^* ३० निर्वाचित, ३ नामांकित |
पुदुच्चेरी, पहिले पोन्डीचेरी को नामले जानिन्थ्यो /ˌpɒnd[invalid input: 'ɨ']ˈtʃɛri/, एउटा भारतको केन्द्र शासित प्रदेश हो जुन पूर्व फ्रेन्च भारतको चार परिक्षेत्रहरूबाट गठन गरिएको हो र यसको नाम सबैभन्दा ठुलो रहेको पोन्डीचेरीबाट नामाकरण गरिएको हो ।
यसको तमिल नाम புதுச்சேரி (पुदुच्चेरी), हो जसको अर्थ "नयाँ शहर" हुन्छ ।[४] एतिहासिक रूपमा यो ठाउँको नाम पोन्डीचेरी (Pāṇṭiccēri), रहेको थियो जसलाई सन् २००६ सेप्टेम्बर २० मा पुदुच्चेरी (Putuccēri) भनी नामाकरण गरीएको थियो ।[५] यसलाई "द फ्रेन्च रिभीएरा अफ द इस्ट" (La Côte d'Azur de l'Est)को नामले पनि जानिन्छ ।
भूगोल
[सम्पादन गर्नुहोस्]केन्द्र शासित प्रदेश पुदुच्चेरीमा ४ पृथक (सिमाना नजोडिएको) जिल्लाहरू रहेका छन्: पोन्डीचेरी, कराइकल ,यनम बङ्गालको खाडी संगै तथा माहे अरब सागरसंगै जोडिएर रहेको छ ।
यस मध्ये पोन्डीचेरी र कराइकल सबैभन्दा ठुलो जिल्ला हुन् ।
इतिहास
[सम्पादन गर्नुहोस्]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]मुख्य आकर्षण
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Puducherry L-G Kataria sacked", Indian Expres, अन्तिम पहुँच ११ जुलाई २०१४।
- ↑ "Press Release" (प्रेस विज्ञप्ति), Government of Puducherry Directorate of Information Technology, ११ फेब्रुअरी २०१३, अन्तिम पहुँच १० फेब्रुअरी २०१४।
- ↑ "NIC Puducherry", Pon.nic.in, अन्तिम पहुँच १४ जनवरी २०१४।
- ↑ "South Asia | New name for old French territory", BBC News, अन्तिम पहुँच १० फेब्रुअरी २०१४।
- ↑ "National : Bill to rename Pondicherry as Puducherry passed", The Hindu, अन्तिम पहुँच १० फेब्रुअरी २०१४।