सामग्रीमा जानुहोस्

भेरी अञ्चल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भेरी अञ्चल
को अवस्थिति
देश नेपाल
सदरमुकामनेपालगन्ज
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

भेरी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बाँके, बर्दिया, दैलेख, जाजरकोट र सुर्खेत गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। भेरी नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम नेपालगन्ज हो। यो नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।

प्रशासनिक उपविभाजन

[सम्पादन गर्नुहोस्]

भेरी अञ्चल पाँच जिल्लाहरूमा विभाजित थियो। यसका बाँके र बर्दिया जिल्ला लुम्बिनी प्रदेशका साथै दैलेख, जाजरकोट र सुर्खेत कर्णाली प्रदेशमा पर्दछ।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
बाँके तराई नेपालगन्ज लुम्बिनी प्रदेश
बर्दिया तराई गुलरिया
दैलेख पहाड नारायण कर्णाली प्रदेश
जाजरकोट पहाड खलङ्गा
सुर्खेत भित्री मधेश वीरेन्द्रनगर

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]