युइएफए युरो २०१६
Championnat d'Europe de football 2016 (फ्रान्सेली) | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक राष्ट्र | France |
मिति | १० जुन- १० जुलाई २०१६ |
टोलीहरू | २४ |
स्थान(हरू) | १० (१० आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | पोर्तगाल (१औँ उपाधि) |
उप-विजेता | फ्रान्स |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ५१ |
गोल सङ्ख्या | १०८ (२.१२ प्रति खेल) |
उपस्थिति | २,४२७,३०३ (४७,५९४ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | एन्टोनी ग्रिजम्यान (६ गोल) |
उत्कृष्ट युवा खेलाडी | रेनाटो सान्चेस |
युइएफए युरो २०१६ (फ्रान्सेली: Championnat d'Europe de football 2016) १५औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो। यो फ्रान्समा १० जुन देखि १० जुलाई २०१६ सम्म सञ्चालन भएको हो । युरोकपमा सहभागी राष्ट्रहरू १६बाट बढाएर २४ पुर्याइएको थियो । यस कारणले यस पटक नयाँ राष्ट्रहरूले समेत यस प्रतियोगितामा स्थान बनाएका थिए। स्पेन हालसम्म सन् २००८ र सन् २०१२ गरी दुई पटक जित्न सफल राष्ट्र हो।
पोर्चुगलले विजेता भएसँगै सन् २०१७ मा रुसमा सम्पन्न भएको फिफा कन्फेडेरेसन कपमा सहभागी हुने मौका पाएको थियो। फ्रान्सेली डिजे डेभिड गेता र स्विडेनी गायिका सरा लारसनले प्रतियोगिताको उद्घाटनमा साङ्गीतिक प्रस्तुती दिएका थिए भने विभिन्न प्रकारका नृत्य समेत प्रस्तुत गरिएको थियो।[१]
आयोजक छनोट
[सम्पादन गर्नुहोस्]युरोकप २०१६ को आयोजकको छनोट सन् २०१० मे २८मा गरिएको थियो ।भने त्यति बेलानै फ्रान्सले आयोजकको भुमिका पाएको थियो ।
क्र.स. | देशको नाम | पहिलो चरणको भोट | दोस्रो चरणको भोट |
---|---|---|---|
१. | फ्रान्स | ४३ | ७ |
२. | टर्की | ३८ | ६ |
३. | इटाली | २३ | - |
जम्मा | १०४ | १३ |
सहभागी राष्ट्रहरू
[सम्पादन गर्नुहोस्]खेल भएका स्थानहरू
[सम्पादन गर्नुहोस्]समूह चरण
[सम्पादन गर्नुहोस्]नकआउट चरणका खेलहरू
[सम्पादन गर्नुहोस्]प्रि क्वाटरफाइनल
[सम्पादन गर्नुहोस्]क्वाटरफाइनल
[सम्पादन गर्नुहोस्]सेमिफाइनल
[सम्पादन गर्नुहोस्]फाइनल
[सम्पादन गर्नुहोस्]गोल कर्ताहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "फोटोमा हेर्नुस् युरो २०१६ को ओपनिङ सेरेमोनी" (नेपालीमा), पहिलो पोस्ट, अन्तिम पहुँच २३ अक्टोबर २०२०।