बङ्गाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
बङ्गाल क्षेत्र
Location-Bangla01.png
बङ्गाल क्षेत्रको मानचित्र: पश्चिम बङ्गालबाङ्लादेश
सबैभन्दा ठूलो शहर ढाका 23.42° N 90.22° E
राजभाषा बाङ्ला
क्षेत्रफल 45, 110 किमी2
जनसंख्या (2001) 209, 468, 404
घनत्व 951.3/किमी2
बाल मृत्यु दर 55.91%
वेबसाइट wbgov.combangladesh.gov.bd

[सम्पादन गर्ने] परिचय

बङ्गाल पाकिस्तान विभाजन भन्दा पहिला भारतीय उपमहाद्वीपमा भारतको एक संयुक्त प्रान्त थियो। पश्चिम बङ्गाल अनि बङ्लादेश अनि केही छिमेकी प्रान्त जस्तै बिहार, उडिसा आदीका केही भू-भाग बङ्गाल क्षेत्रमा पर्ने गर्थ्यो| पाकिस्तान विभाजन पछि बङ्गाल क्षेत्रको पूर्वी भाग (पूर्व बङ्गाल) पूर्व पाकिस्तान बन्यो। पछि पूर्व पाकिस्तान पाकिस्तानबाट विभाजित भएर बाङ्लादेश नामबाट एउटा देश बन्यो र त्यो देशको राजधानी ढाका राखियो। पूर्व बङ्गाल बाङ्लादेश बन्यो तर पश्चिम बङ्गाल अहिले पनि भारतको एक प्रान्तको रुपमा छ र पश्चिम बङ्गालको प्रान्तीय राजधानी कोलकाता हो।

[सम्पादन गर्ने] इतिहास

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा