साउन

नेपाली विकिपीडियाबाट
(श्रावण बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

श्रावण (साउन) १२ महिनाहरू मध्यको एक महिना हो। सौर्य मास शुत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रांतीका दिन देखि मानिन्छ भने चन्द्रमासका अनुशार साउनको सुरुवात अषाड पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ। शाक्य पञ्चांगका अनुशार श्रावण महिनाको सुरुवात मेष सक्रांतीको ५ दिन पछि हुन्छ। सामान्यतया सूर्यमास सुत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको जुलाइ र अगस्ट आधा आधा महिना श्रावण महिनाम पर्दछन्। श्रावण महिना बर्षाऋतुको पहिलो महिना हो।

हेर्नुहोस् [सम्पादन गर्ने]

महिनाहरू
बैशाख जेठ असार साउन भदौ असोज कात्तिक मंसिर पुष माघ फागुन चैत
ऋतुहरू
वसन्त ऋतु गृष्म ऋतु वर्षा ऋतु शरद ऋतु हेमन्त ऋतु शिशिर ऋतु