सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Nirjal stha/प्रयोगस्थल/9

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आजः २७ कात्तिक, २०८१ (बुधबार)
१३ नोभेम्बर, २०२४

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन् ।
नेपालीमा ३१,३८१ लेखहरू सङ्ग्रहित छन् ।

प्रमुख लेख

डकडकगो एक वेब खोज संयन्त्र हो। जसले खोजकर्ताहरूको गोपनीयताको संरक्षण गर्दछ र निजीकृत खोज परिणामहरूको फिल्टर बबललाई टाढा राख्दछ। डकडकगोले अन्य खोज संयन्त्रहरू भन्दा बाहेक आफ्ना प्रयोगकर्ताहरुले खोज गरेका शब्दहरूको लागि एउटै खोज परिणाम देखाउँछ र धेरै भन्दा धेरै परिणामहरुक बाहेक यसले सर्वोत्तम नतिजा ल्याउनेमा जोड दिन्छ। यसले ४०० भन्दा बढि व्यक्तिगत स्रोतहरू जस्तै विकिपिडिया र अन्य खोज संयन्त्रहरू जस्तै बिङ, याहु!, र यान्दिक्स सहित यसले उत्कृष्ट खोज नतिजा ल्याउने गर्दछ। नोभेम्बर २०१८ मा, यसमा दैनिक २९,६६१,६५९ औसत खोजीहरू भएका थिए । यो कम्पनी ग्रेटर फिलाडेल्फियाको, पओली पेन्सलभेनिया अाधारित छ र यसमा ५५ जना कर्मचारीहरू कार्यरत रहेक छन्। (पूरा  पढ्नुहोस्...)

अघिल्ला प्रमुख लेखहरूः
हालसालै प्रदर्शित:
प्रमुख लेखहरू । आजको लेख । उच्च प्रदर्शित लेख

के तपाईंलाई थाहा छ...

सङ्गालो | आवेदन

प्रमुख समाचारहरू

डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्प
प्रमुख समाचार सङ्गालोसम्पादन

इतिहासमा आज

२७ कार्तिक (१३, नोभेम्बर) (जन्म):
जुही चावला (सन् १९६७) ~ हरिवंश आचार्य (सन् १९५८)
  • वि.सं. २०६९ (सन् २०१२) - अस्ट्रेलिया तथा दक्षिण प्रशान्त क्षेत्रमा पूर्ण सूर्य ग्रहण देखिएको थियो ।
  • वि.सं. २०७२ (सन् २०१५)  - फ्रान्सको राजधानी पेरिसमा नियोजित आतङ्कवादी आक्रमण (शृङ्खलावद्ध वम विस्फोटन, गोलीबारी तथा बन्धक बनाउने कार्य) मा परी १३० जनाको मृत्यु हुनुका साथै ३६८ जना घाइते भएका थिए ।
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

प्रमूख चित्र 

{{{texttitle}}}

वर्फी खुवाबाट बनाईने एक प्रकारको मिठाई हो । दूधलाई राम्रोसँग खियाएर बनाएको खुवामा चिनीनरिवल मिसाएर वर्फी तयार गरिन्छ। हाम्रो देश नेपाल तथा भारतमा यसलाई राम्रो मिठाइको रुपमा लिइन्छ...



फोटोग्राफर/श्रोतः Miansari66 , मितिः २० नोभेम्बर २०१०
सम्बन्धित पृष्ठः वर्फी

अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र • हिजोको प्रमुख चित्र   प्रमुख चित्र सङ्गालो...

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपिडियामा हालसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियाका भातृयोजनाहरू

अरु भाषाका विकिपिडियाहरू

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।

ak:


श्रेणी:मुख्य पृष्ठ