बिष्णु मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिष्णु मल्ल
पाटनका राजा
शासनकाल१७२९–१७४५
पूर्वाधिकारीयोगप्रकाश मल्ल
उत्तराधिकारीराज्यप्रकाश मल्ल
जन्मललितपुर राज्य
मृत्यु१७४५
वंशमल्ल वंश

विष्णु मल्ल मल्ल वंशका राजा र पाटनका राजा थिए।[१] उनले योगप्रकाश मल्लको उत्तराधिकारी बने र १७२९ देखि १७४५ मा आफ्नो मृत्युसम्म शासन गरे।[२] विष्णु मल्लको कुनै सन्तान थिएन र आफ्नी श्रीमतीका भाइ राज्यप्रकाश मल्ललाई उत्तराधिकारी बनाएका थिए।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Shaha, Rishikesh, Ancient and Medieval Nepal (Englishमा), Kathmandu, Nepal: University of Cambridge, पृ: 77। 
  2. Burleigh, Peter (१६ फेब्रुअरी २०२२), "A Chronology of Later Kings of Patan", University of Cambridge: 63–65। 
  3. Shaha, Rishikesh, Ancient and Medieval Nepal (Englishमा), Kathmandu, Nepal: University of Cambridge, पृ: 77।