शक्तिपीठ
स्वरूप
मान्यताअनुसार सतीदेवीको अङ्ग पतन भएको स्थान नै शक्तिपीठ हो। भगवानको स्त्री स्वरूपलाई शक्ति मानिएको छ त्यसैले रुखको ओत भएको, मसानघाट नजीकै भएको, अष्टमातृकाको बसोबास भएको स्थानलाई शक्तिपीठ मानिनुपर्ने तर्क पनि अर्कातिर छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/db/%E0%A4%B6%E0%A4%BE%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AD%E0%A4%B0%E0%A5%80%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A5%80.jpg/220px-%E0%A4%B6%E0%A4%BE%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AD%E0%A4%B0%E0%A5%80%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A5%80.jpg)
शक्तिपीठहरू
[सम्पादन गर्नुहोस्]शाकम्भरी सहारनपुर
धर्मदेवी माता आँखिभुइ संखुवासभा