सामग्रीमा जानुहोस्

खोटाङ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(खोटाङ १बाट अनुप्रेषित)
खोटाङ १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा खोटाङ १
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ जिल्ला
मतदाता सङ्ख्या१,४७,१२०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलश्रम संस्कृति पार्टी
सदस्य(हरू)आरेन राई

खोटाङ १ नेपालको खोटाङ जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

खोटाङ १ मा खोटाङ जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • खोटाङ १ (क)
  • खोटाङ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ टङ्क राई नेकपा (एमाले)
२०५६ सर्वधन राई नेपाली काङ्ग्रेस
२०६४ रामकुमार राई नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० पाँचकर्ण राई नेकपा (एमाले)
२०७४ विशाल भट्टराई
२०७५ नेकपा
२०७९ रामकुमार राई नेकपा (माओवादी केन्द्र)
२०८२ आरेन राई श्रम संस्कृति पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
आरेन राईश्रम संस्कृति पार्टी१६,६१२२८.३३
देव विक्रम राईनेकपा (एमाले)१२,७१४२१.६८
वीर काजी राईनेपाली काङ्ग्रेस११,९५७२०.३९
हरि रोकानेपाली कम्युनिस्ट पार्टी९,४४३१६.१
रुद्र गिरीराष्ट्रिय स्वतन्त्र पार्टी५,७०४९.७३
अन्य२,२०८३.७७
कुल सदर मत५८,६३८१००
दर्ता भएका मतदाता/मतदान१४७,१२०
मतान्तर३,८९८
श्रम संस्कृति पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
रामकुमार राईनेकपा (माओवादी केन्द्र)३१,३५१४८.६७
विशाल भट्टराईनेकपा (एमाले)२८,६८२४४.५२
कृष्णकुमार राईजनता समाजवादी पार्टी, नेपाल१,९१४२.९७
सरजु श्रेष्ठराष्ट्रिय प्रजातन्त्र पार्टी१,७६१२.७३
अन्य७१४१.११
कुल सदर मत६४,४२२१००
मतान्तर२,६६९
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) विशाल भट्टराई ३७,८३७
नेपाली काङ्ग्रेस सरस्वती बाजिमय २३,४६५
नयाँ शक्ति पार्टी, नेपाल मदनकुमार राई २,४९४
सङ्घीय समाजवादी फोरम, नेपाल कृष्ण कुमार राई २,३७७
अन्य ७३२
बदर मत ४,३५५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) पाँचकर्ण राई १०,८२४
नेपाली काङ्ग्रेस नरेश कुमार श्रेष्ठ ९,८४१
एकीकृत नेकपा (माओवादी) दुर्गा जयन्ती राई ७,५०१
सङ्घीय समाजवादी पार्टी, नेपाल देवराज राई २,२६३
नेकपा (माले) वैन्द्र केसी १,००२
अन्य १,८७७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) रामकुमार राई १६,६८७
नेपाली काङ्ग्रेस सुवासकुमार पोखरेल ९,०२९
नेकपा (एमाले) पाँचकर्ण राई ८,७९३
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) टङ्क राई २,५९२
नेकपा (माले) धर्म शेर राई २,४९९
जनमोर्चा नेपाल अमर कुमार राई १,३७३
अन्य ९८९
बदर मत २,६५४
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सर्वधन राई १७,२१६
नेकपा (एमाले) कर्ण बहादुर घले १२,८१४
नेकपा (माले) गणेश राई ६,१४३
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) परशु राम राई ४,५५०
राष्ट्रिय प्रजातन्त्र पार्टी सीता राम राई १,६२०
अन्य १,१५१
बदर मत ९५२
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) टङ्क राई १४,७३७
नेपाली काङ्ग्रेस बल बहादुर राई १४,२६०
राष्ट्रिय प्रजातन्त्र पार्टी परशुराम राई ७,५०३
संयुक्त जनमोर्चा नेपाल नन्द प्रसाद राई १,३८४
राष्ट्रिय जनमुक्ति पार्टी गजराज राई १,११२
स्वतन्त्र खेम राज खनाल १५४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) टङ्क राई ११,५६३
नेपाली काङ्ग्रेस बलबहादुर राई ८,०३९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, अन्तिम पहुँच १४ मार्च २०२२, (नेपाली) भाषामा)।
  3. "श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङ–१ मा आरेन राई विजयी", रातोपाटी
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]