दरौदी नदी
स्वरूप
(दरौंदी नदीबाट अनुप्रेषित)
दरौदी नदी | |
---|---|
भौतिक विषेशताहरू | |
मुख | गण्डकी नदी |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | गण्डकी नदी जल प्रवाह |
दरौंदी नदी नेपालको एक नदी हो । सप्त गण्डकीका सात शाखा नदी मध्येको एउटा यो नदीको उद्गम स्थल बुद्व हिमाल हो । बुद्व हिमालकै काखमा रहेको नारद पोखरीबाट प्रवाहित जल दरौदी नदीका रुपमा बग्ने गर्दछ । गोरखा जिल्लामा पर्ने यो नदी गोरखाको रामशाह घाटमा पुगेर मर्याङ्दी नदी संग मिल्दछ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]