दुधकोशी नदी
स्वरूप
(दुधकोशीबाट अनुप्रेषित)
दुध कोशी | |
---|---|
स्थान | |
देश | नेपाल |
भौतिक विषेशताहरू | |
स्रोत | |
• स्थान | गोक्यो तालको पूर्व |
• भौगोलिक निर्देशाङ्क | २७°५६′०५″N ८६°४२′३४″E / २७.९३४७°N ८६.७०९४°E |
मुख | |
• स्थान | सुनकोशी नदी (हर्कपुर नजिक) |
• भौगोलिक निर्देशाङ्क | २७°०८′५८″N ८६°२६′००″E / २७.१४९४°N ८६.४३३३°Eनिर्देशाङ्कहरू: २७°०८′५८″N ८६°२६′००″E / २७.१४९४°N ८६.४३३३°E |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | सप्तकोशी नदी |
सहायक नदीहरू | |
• बायाँ | इम्जा खोला |
दुध कोशी पूर्वी नेपालमा रहेको सप्तकोशी नदी एक सहायक नदी हो। यो नदी उचाइको हिसाबले सबैभन्दा अग्लो स्थानमा रहेको नदी हो।
बग्ने मार्ग
[सम्पादन गर्नुहोस्]यो नदीमा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको हिउँ पग्लिएर निस्केको पानीलाई बग्दछ। यो नदी गोक्यो तालको पूर्वमा सुरु भएर नाम्चे बजारको दक्षिणतिर बग्छ। त्यहाँबाट दक्षिणतिर लाग्दै दूधकोशी सगरमाथा राष्ट्रिय निकुञ्जबाट निस्कन्छ र लुक्लाको पश्चिमतर्फ जान्छ। फेरी दक्षिणतिर बहेको यस नदीमा बीचमा लामदिङ खोला मिसिन जान्छ र हर्कपुरमा गएर सप्तकोशी नदीमा मिल्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]