सामग्रीमा जानुहोस्

दुधकोशी नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दुध कोशी नदीबाट अनुप्रेषित)
दुध कोशी
स्थान
देशनेपाल
भौतिक विषेशताहरू
स्रोत 
 • स्थानगोक्यो तालको पूर्व
 •  भौगोलिक निर्देशाङ्क२७°५६′०५″N ८६°४२′३४″E / २७.९३४७°N ८६.७०९४°E / 27.9347; 86.7094
मुख 
 •  स्थान
सुनकोशी नदी (हर्कपुर नजिक)
 •  भौगोलिक निर्देशाङ्क
२७°०८′५८″N ८६°२६′००″E / २७.१४९४°N ८६.४३३३°E / 27.1494; 86.4333निर्देशाङ्कहरू: २७°०८′५८″N ८६°२६′००″E / २७.१४९४°N ८६.४३३३°E / 27.1494; 86.4333
जलाधारका विशेषताहरू
नदी प्रणालीसप्तकोशी नदी
सहायक नदीहरू 
 •  बायाँइम्जा खोला

दुध कोशी पूर्वी नेपालमा रहेको सप्तकोशी नदी एक सहायक नदी हो। यो नदी उचाइको हिसाबले सबैभन्दा अग्लो स्थानमा रहेको नदी हो।

बग्ने मार्ग

[सम्पादन गर्नुहोस्]

यो नदीमा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको हिउँ पग्लिएर निस्केको पानीलाई बग्दछ। यो नदी गोक्यो तालको पूर्वमा सुरु भएर नाम्चे बजारको दक्षिणतिर बग्छ। त्यहाँबाट दक्षिणतिर लाग्दै दूधकोशी सगरमाथा राष्ट्रिय निकुञ्जबाट निस्कन्छ र लुक्लाको पश्चिमतर्फ जान्छ। फेरी दक्षिणतिर बहेको यस नदीमा बीचमा लामदिङ खोला मिसिन जान्छ र हर्कपुरमा गएर सप्तकोशी नदीमा मिल्छ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]