परेवा खोला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


परेवा खोला तेह्रथुम जिल्ला अन्तर्गत फुलेक गा.बि.सको दक्षिण तिर पश्चिम दिशा बाट पूर्व बग्दछ। यो खोलामा गएर जो कोहिले पनि परेवा भाकल् गरेर चिताएको कुरा माग्यो भने त्यो पुरा हुने जनबिश्वास छ। तेसैले यो खोलाको नाम परेवा खोला रहन गयो।यो खोला यहाँ का स्थानिय बासिहरूको लागि पानीको मुल श्रोत हो। यो खोला बाटनै यहाँको ५०% जमीनमा सिँचाइ गरिन्छ।केही बर्ष अगाडि यो खोला बाट ३ किलोवाट्को बिजुली पनि निकालिएको थियो।जस्ले गर्दा फुलेक का मानिसहरू धेरै लाभान्बित भएका थिए।