बुढीगण्डकी नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बुढीगण्डकी बाट पठाईएको)
बुढीगण्डकी नदी
Budi Gandaki River.jpg
भौतिक विषेशताहरू
मुखगण्डकी नदी
जलाधारका विशेषताहरू
नदी प्रणालीगण्डकी नदी जल प्रवाह

बुढी गण्डकी सप्तगण्डकी नदी प्रणालीको एक मुख्य सहायक नदी हो । यो नदी उत्तर पूर्वबाट आएर गण्डकी नदीमा मिसिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]