"यशोधरा गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
यशोधरा गाउँपालिका
(कुनै भिन्नता छैन)

१९:३८, १७ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

यशोधरा
समयमाई मन्दिर, कपिलवस्तु
समयमाई मन्दिर, कपिलवस्तु
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लाकपिलवस्तु जिल्ला
वडा संख्या
स्थापना२०७३ फल्गुण २२
सरकार
 • प्रकारस्थानीय तह
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षगिरजेश कुमार पाण्डेय (नेपाली काँग्रेस)
 • उपाध्यक्षकन्यावती उपाध्याय (नेपाली काँग्रेस)
क्षेत्रफल
 • जम्मा६७.७५ किमी (२६.१६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,९५२
 • घनत्व५७०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७६
केन्द्रसाविक बेदौली गाविसको कार्यालय
वेबसाइटyasodharamun.gov.np

नेपालको सङ्घीय संरचना अनुसार प्रदेश नं. ५ को कपिलवस्तु जिल्ला अन्तरगत पर्ने यशोधरा गाउँपालिका एक महत्वपुर्ण गाउँपालिका हो।[१]

यशोधरा गाउँपालिका कपिलवस्तुको जिल्लाको माध्य दक्षिणमा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा मायादेवी गाउँपालिका पश्चिममा महाराजगञ्ज नगरपालिका रहेको छ भने उत्तरमा कपिलवस्तु नगरपालिका छ र दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ। यो गाउँपालिकामा मधेशी बहुल्यता रहेको छ। यहा ब्राह्मण, मुश्लिम, कुर्मी, यादव, कलवार, चमार, मल्लाह, धोबी, गुप्त, लगायतका जातजातीहरुको बहुल्यता रहेको छ।[२]

यो कपिलवस्तु जिल्लाको साविक गा‍विस तितिर्खी, गौरी, बसन्तपुर, पर्सोहिया, बेदौली, रंगपुर, सोमडिह र सिहोखोर संमायोजन भई बनेको गाउँपालिका हो। यसको कुल क्षेत्रफल ६७.७५ वर्ग किमी, जनसंख्या ३८९५२ र केन्द्र बेदौली रहेको छ। यो गाउँपालिकाको उत्तरमा अवस्थित गौतम बुद्धको पवित्र स्थल, कुदान, जुन बौधधर्मालम्बीहरुको पर्टयकिय दृश्टीकोणले महत्तवपूर्ण दिएकाे छ साथै यसको पूर्वमा सिसहनीया कोट एतिहासिक स्थलको दृश्टीकोणले महत्तवपूर्ण रहेको छ।[३]

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तहहरुको विवरण", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय, अन्तिम पहुँच १७ अप्रिल २०२० 
  2. "यशोधरा गाउँपालिका", गाउँ कार्यपालिकाकाे कार्यालय, अन्तिम पहुँच १७ अप्रिल २०२० 
  3. "सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय", अन्तिम पहुँच १७ अप्रिल २०२० 

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्