सामग्रीमा जानुहोस्

सिउरी खोला जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २८.०°२०.०′२४.०″उ ८४.०°२७.०′४१.०″पू / 28.340000°N 84.461389°E / 28.340000; 84.461389
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिउरीखोला जलविद्युतबाट अनुप्रेषित)
सिउरी खोला जलविद्युत केन्द्र
सिउरी खोला जलविद्युत केन्द्र is located in नेपाल
सिउरी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा सिउरी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसिउरी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८.०°२०.०′२४.०″उ ८४.०°२७.०′४१.०″पू / 28.340000°N 84.461389°E / 28.340000; 84.461389
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)न्यादी ग्रुप प्रालि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसिउरी खोला
प्रकारनदीको पानी
क्षमता५ MW


सिउरी खोला जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, ५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सिउरी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। न्यादी ग्रुप प्रालि को स्वामित्वमा रेहेको यो आयोजना २०६९-०६-३० देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०१-०५-२९ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४