फेवा जलविद्युत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फेवा जलविद्युत कास्की जिल्लाको निर्माणाधीन परियोजना हो। यसको क्षमता १.०८८ मेगावाट छ।[१]

यो परियोजना पोखराको बिरौतमा छ। [२]

अन्य निकायहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]