इन्द्रावती ३ जलविद्युत केन्द्र
स्वरूप
(इन्द्रावती-३ जलविद्युतबाट अनुप्रेषित)
| इन्द्रावती ३ जलविद्युत केन्द्र | |
|---|---|
| आधिकारिक नाम | इन्द्रावती ३ जलविद्युत केन्द्र |
| देश | नेपाल |
| निर्देशाङ्क | २७°५१′३८″उ ८५°३५′२४″पू / 27.86056°N 85.59000°E |
| उद्देश्य | जलविद्युत उर्जा |
| स्थिति | सक्रिय |
| मालिक(हरू) | National Hydropower Company Limited |
| बाँध र पानी बाहिरिने मार्ग | |
| बाँधको प्रकार | गुरुत्व बाँध |
| सुरुवात मिति | २०५९-०६-२१ |
| प्रकार | नदीको पानी |
| पानीको चाँप | ६५ मी (२१३ फिट) |
| क्षमता | ७.५ MW |
| वार्षिक उत्पादन | ५० GWh |
इन्द्रावती ३ जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको छ। इन्द्रावती नदी सुनकोशी सुनकोशी नदीको सहायक नदी हो। यो योजनाबाट बार्षिक ५० गिगावाट घण्टाको ऊर्जा र ७.५ मेगावाट विद्युत् उत्पादन गरिन्छ। यो योजनाको प्रवाह १४ m 3 / s र डिजाइन चाँप ६५ m रहेको छ। [१] यो आयोजना नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको छ। केन्द्रले २०५९-०६-२१ देखि विद्युत उत्पादन गर्न थालेको थियो र २०४७-०९-२९ पछि सरकारलाई हस्तान्तरण गरिनेछ। [२] हाल यो केन्द्रको उर्जा नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिन्छ। [३]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Limited, N. H. P. C. (n.d.). Retrieved November 16, 2020, from https://nhpcl.com/ वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२८ मिति
- ↑ "Operating Projects :: Hydro (Above 1MW)"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-१० मिति
- ↑ Annual Report 2019/2020।