सामग्रीमा जानुहोस्

हेवा खोला जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २७.०°१८.०′५४.०″उ ८७.०°१९.०′०.०″पू / 27.315000°N 87.316667°E / 27.315000; 87.316667
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हेवाखोला जलविद्युतबाट अनुप्रेषित)
हेवा खोला जलविद्युत केन्द्र
हेवा खोला जलविद्युत केन्द्र is located in नेपाल
हेवा खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा हेवा खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामहेवा खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानसंखुवासभा जिल्ला
निर्देशाङ्क२७.०°१८.०′५४.०″उ ८७.०°१९.०′०.०″पू / 27.315000°N 87.316667°E / 27.315000; 87.316667
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)बरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रा. Ltd
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतहेवा खोला
प्रकारनदीको पानी
क्षमता४.४५५ MW


हेवा खोला जलविद्युत केन्द्र संखुवासभा जिल्लामा अवस्थित रहेको, ४.४५५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले हेवा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। बरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रा. Ltd को स्वामित्वमा रेहेको यो आयोजना २०६७-०४-१७ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१००-०१-२१ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४