सामग्रीमा जानुहोस्

पिखुवा खोला जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २७.०°८.०′५०.०″उ ८७.०°०.०′४१.०″पू / 27.147222°N 87.011389°E / 27.147222; 87.011389
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पिखुवाखोला जलविद्युतबाट अनुप्रेषित)
पिखुवा खोला जलविद्युत केन्द्र
पिखुवा खोला जलविद्युत केन्द्र मा पर्दछ नेपाल
पिखुवा खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा पिखुवा खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामपिखुवा खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानभोजपुर जिल्ला
निर्देशाङ्क२७.०°८.०′५०.०″उ ८७.०°०.०′४१.०″पू / 27.147222°N 87.011389°E / 27.147222; 87.011389
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)इस्टर्न हाइड्रोपावर पी लि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतपिखुवा खोला
प्रकारनदीको पानी
क्षमता५ MW


पिखुवा खोला जलविद्युत केन्द्र भोजपुर जिल्लामा अवस्थित रहेको, ५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले पिखुवा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। इस्टर्न हाइड्रोपावर पी लि को स्वामित्वमा रेहेको यो आयोजना २०७६-०२-२७ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०२-१२-०६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति