झ्यारी खोला जलविद्युत केन्द्र
स्वरूप
(झ्यारिखोला जलविद्युतबाट अनुप्रेषित)
| झ्यारी खोला जलविद्युत केन्द्र | |
|---|---|
| आधिकारिक नाम | झ्यारी खोला जलविद्युत केन्द्र |
| देश | नेपाल |
| स्थान | सिन्धुपाल्चोक जिल्ला |
| निर्देशाङ्क | २७.०°४४.०′३०.०″उ ८५.०°४०.०′१५.०″पू / 27.741667°N 85.670833°E |
| उद्देश्य | जलविद्युत उर्जा |
| स्थिति | सक्रिय |
| मालिक(हरू) | इलेक्ट्रोकम र अनुसन्धान केन्द्र |
| बाँध र पानी बाहिरिने मार्ग | |
| बाँधको प्रकार | गुरुत्व बाँध |
| पानीको स्रोत | झ्यारी खोला |
| प्रकार | नदीको पानी |
| क्षमता | २ MW |
झ्यारी खोला जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको, २ मेगावाट क्षमता रहेको जलविद्युत केन्द्र हो। यो आयोजनाले झ्यारी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। इलेक्ट्रोकम र अनुसन्धान केन्द्र को स्वामित्वमा रेहेको यो आयोजना २०७३-०४-०१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-०२-२९ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति