सामग्रीमा जानुहोस्

सेती जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २८.०°१३.०′५०.०″उ ८३.०°५७.०′५४.०″पू / 28.230556°N 83.965000°E / 28.230556; 83.965000
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सेती जलविद्युतबाट अनुप्रेषित)
सेती जलविद्युत केन्द्र
सेती जलविद्युत केन्द्र is located in नेपाल
सेती जलविद्युत केन्द्र
नेपालको नक्सामा सेती जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसेती जलविद्युत केन्द्र
देशनेपाल
स्थानकास्की जिल्ला
निर्देशाङ्क२८.०°१३.०′५०.०″उ ८३.०°५७.०′५४.०″पू / 28.230556°N 83.965000°E / 28.230556; 83.965000
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसेती खोला
प्रकारनदीको पानी
क्षमता१.५ MW


सेती जलविद्युत केन्द्र कास्की जिल्लामा अवस्थित रहेको, १.५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सेती खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। नेपाल विद्युत प्राधिकरण को स्वामित्वमा रेहेको यो आयोजना २०४२-०७-१६ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०१-११-३० मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति