सामग्रीमा जानुहोस्

मोदी खोला जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मोदीखोला जलविद्युतबाट अनुप्रेषित)
मोदी खोला जलविद्युत केन्द्र
मोदी खोला जलविद्युत केन्द्र मा पर्दछ नेपाल
मोदी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा मोदी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममोदी खोला जलविद्युत केन्द्र
देशनेपाल
निर्देशाङ्क२८°१३′१२″N ८३°४१′५७″E / 28.2199°N 83.6991°E / 28.2199; 83.6991
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
मोदी खोला जलविद्युत केन्द्र
सुरुवात मिति२०५९-०४-३१
प्रकारनदीको पानी
टर्बाइन
क्षमता१४.८ MW


मोदी खोला जलविद्युत केन्द्र पर्वत जिल्लामा अवस्थित रहेको छ। मोदी नदीको प्रवाहबाट १४.८ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । [] वार्षिक रुपमा ९२.५ GWh ऊर्जा उत्पादन हुने गरेको छ। सन् २००० मा सञ्चालनमा आएको यो विद्युत् केन्द्र नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको छ । []

  1. "Operating Projects :: Hydro (Above 1MW)"  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-१० मिति
  2. "Nepal flooding damages 14.8-MW Modikhola small hydro project", Hydro Review, २०१६-०७-१९, अन्तिम पहुँच २०२०-०८-०४ [स्थायी मृत कडी]