सामग्रीमा जानुहोस्

सुनकोशी लघु जलविद्युत केन्द्र

(सुनकोशी-सानो जलविद्युतबाट अनुप्रेषित)
सुनकोसी लघु जलविद्युत आयोजना
सुनकोशी लघु जलविद्युत केन्द्र मा पर्दछ नेपाल
सुनकोशी लघु जलविद्युत केन्द्र
नेपालको नक्सामा सुनकोसी लघु जलविद्युत आयोजनाको स्थान
देशनेपाल
स्थानसिन्धुपाल्चोक जिल्ला
निर्देशाङ्क२७°४६′५५″उ ८५°५५′१०″पू / 27.78194°N 85.91944°E / 27.78194; 85.91944
उद्देश्यजलविद्युत
स्थितिसञ्चालनमा
निर्माण आरम्भ२००३
उदघाटन मिति२००५
मालिक(हरू)सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ प्रा.लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारढुङ्गे
पानीको स्रोतसुनकोशी नदी
सुनकोसी लघु जलविद्युत आयोजना
सुरुवात मिति२००५
प्रकारनदीको पानी
टर्बाइन2*1.25 MW ट्रगो टर्बाइन
क्षमता2.5 MW
वार्षिक उत्पादन14.38 GWh


सुनकोशी लघु जलविद्युत आयोजना मध्य नेपालको सिन्धुपाल्चोक जिल्लाको धुस्कुनमामा सुनकोशी र भोटेकोशीको दोभानमा रहेको छ। यस आयोजनाको निर्माण सन् २००३ मा शुरू भई २००५ मा सम्पन्न भएको थियो।[]

यस आयोजनाको क्षमता २.४ मेगावाट रहेको छ भने, २.७ m3/s को प्रवाह र १२४.५ मि. को पानीको चाँप (हेड) प्रयोग भएको छ। नेपालमा ग्लास फाइबर रिइन्फोर्स्ड प्लास्टिक (GRP) पाइप प्रयोग गर्ने यो मात्र परियोजना हो। आयोजनामा टर्गो टर्बाइनका (१२५० किलोवाटका) दुई इकाइहरू छन्।[]

२०७१ को सुनकोशी पहिरोमा यो केन्द्र पूर्ण रूपमा डुबेको थियो। []

  1. "Nepal - Small Hydropower Plant Sun Koshi, 2.5 MW", Entec, अन्तिम पहुँच ७ डिसेम्बर २०१५ अभिलेखिकरण ४ मार्च २०१६ वेब्याक मेसिन
  2. "Sunkoshi Small Hydropower Plant (2.5 MW)", अन्तिम पहुँच ६ डिसेम्बर २०१५ अभिलेखिकरण ४ मार्च २०१६ वेब्याक मेसिन
  3. "Sunkoshi Small Hydro Plant at risk", The Kathmandu Post, अन्तिम पहुँच ६ डिसेम्बर २०१५