सामग्रीमा जानुहोस्

मार्दी खोला जलविद्युत केन्द्र

(मर्दीखोला जलविद्युतबाट अनुप्रेषित)
मार्दी खोला जलविद्युत केन्द्र
मार्दी खोला जलविद्युत केन्द्र नेपाल-को अवस्थिति
मार्दी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा मार्दी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममर्दी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानकास्की जिल्ला
निर्देशाङ्क२८.०°१९.०′१०.०″ उत्तर ८३.०°५२.०′५५.०″ पूर्व / २८.३१९४४४° उत्तर ८३.८८१९४४° पूर्व / 28.319444; 83.881944
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)गण्डकी जलविद्युत विकास कम्पनी लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमार्डी खोला
प्रकारनदीको पानी
क्षमता४.८ MW

मार्दी खोला जलविद्युत केन्द्र कास्की जिल्लामा अवस्थित रहेको, ४.८ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले मार्दी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। गण्डकी जलविद्युत विकास कम्पनी लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०६६-१०-०८ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २०९८-१०-०७ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भहरू

[सम्पादन]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन