सामग्रीमा जानुहोस्

माथिल्लो त्रिशुली -३ए जलविद्युत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथिल्लो त्रिशुली -३ए
देशNepal
स्थाननुवाकोट
उद्देश्यविद्युत
निर्माण आरम्भ2011
मालिक(हरू)त्रिशुली जलविद्युत
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारGravity
पानीको स्रोतत्रिशुली नदि
उचाइ२४.६ मी (८१ फिट)
लम्बाइ१३९.६ मी (४५८ फिट)
निर्देशाङ्क२७°५५′२२″N ८५°०८′४६″E / 27.922745135301923°N 85.14617262836678°E / 27.922745135301923; 85.14617262836678
प्रकारRoR
पानीको चाँप९० मी (३०० फिट)
टर्बाइन(2 units) 19.1 MW each फ्रान्सिस टर्बाइन[]; Horizontal
क्षमता37 MW


रसुवामा अबस्तथित विभिन्न जलविद्युतगृह अन्तर्गत्को एकहो माथिल्लो त्रिशुली -३ए जलविद्युत रसुवा जिल्लामा अबस्थित रहेको एक जलविद्युत गृह हो।। यसको क्षमता ६० मेगावाट छ भने हालको लागि यो विद्युत गृहले २५ मेगावाट मात्र उपयोग गर्ने सकिरहेको छ। ।[]

आयोजना विकास सन् २००७ मा माथिल्लो त्रिशूली ३’ए’ जलविद्युत आयोजनाको विस्तृत प्रतिवेदन तयार गर्ने कार्य भएको थियो । २००९÷१० मा ठेक्कापट्टा सम्बन्धी कार्य सम्पन्न भई हाल आयोजना निर्माण कार्य सुरु भएको छ । आयोजनाकोकरिब ७१% जलाधार क्षेत्र पनि चीनमै पर्छ । आयोजना स्थलको सतहको भौगर्भिक अध्ययन ने.वि.प्रा.बाट भएको हो । आयोजना स्थलको भौगर्भिक अवस्था समग्रमा सन्तोषजनक देखिएको छ । प्रमुख चट्टानमा नाईस (Gneiss) र सिष्ट (Schist) छन्। यस आयोजनाको लागि करिब १४४.५७ मिटर उचाइबाट ५१ क्यू.मे. पानी खसाली विद्युत निकालिने छ । साढे आठ महिना पूर्णरुपमा (६० मे.वा) विद्युत उत्पादन हुनेछ र न्यूनतम ४४ मे.वा. क्षमतामा विद्युत उत्पादन हुनेछ । []

अन्य निकायहरू

[सम्पादन गर्नुहोस्]