माथिल्लो त्रिशुली -३ए जलविद्युत
स्वरूप
रसुवामा अबस्तथित विभिन्न जलविद्युतगृह अन्तर्गत्को एकहो माथिल्लो त्रिशुली -३ए जलविद्युत रसुवा जिल्लामा अबस्थित रहेको एक जलविद्युत गृह हो।। यसको क्षमता ६० मेगावाट छ भने हालको लागि यो विद्युत गृहले २५ मेगावाट मात्र उपयोग गर्ने सकिरहेको छ। ।[१]
अन्य निकायहरू
[सम्पादन गर्नुहोस्]- जल तथा शक्ति आयोगको सचिवालय ।
- नेपाल विद्युत प्राधिकरण ।
- सिँचाई विभाग ।
- विद्युत विकास विभाग ।
- जल उत्पन्न प्रकोप नियन्त्रण विभाग ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]