मध्य-मर्स्याङ्दी जलविद्युत
स्वरूप
मध्य-मर्स्याङ्दी जलविद्युत लमजुङ जिल्लाको निर्माणाधीन परियोजना हो। यसको क्षमता ७० मेगावाट छ।[१]
अन्य निकायहरू
[सम्पादन गर्नुहोस्]- जल तथा शक्ति आयोगको सचिवालय ।
- नेपाल विद्युत प्राधिकरण ।
- सिँचाई विभाग ।
- विद्युत विकास विभाग ।
- जल उत्पन्न प्रकोप नियन्त्रण विभाग ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]