सामग्रीमा जानुहोस्

रिडी खोला जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २७.०°५५.०′३०.०″उ ८३.०°२३.०′३०.०″पू / 27.925000°N 83.391667°E / 27.925000; 83.391667
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रिडीखोला जलविद्युतबाट अनुप्रेषित)
रिडी खोला जलविद्युत केन्द्र
रिडी खोला जलविद्युत केन्द्र is located in नेपाल
रिडी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा रिडी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामरिडी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानपाल्पा जिल्ला
निर्देशाङ्क२७.०°५५.०′३०.०″उ ८३.०°२३.०′३०.०″पू / 27.925000°N 83.391667°E / 27.925000; 83.391667
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतरिडी खोला
प्रकारनदीको पानी
क्षमता२.५ MW


रिडी खोला जलविद्युत केन्द्र पाल्पा जिल्लामा अवस्थित रहेको, २.५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले रिडी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०६६-०७-१० देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २०९९-०२-१६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४