सामग्रीमा जानुहोस्

चर्नावती खोला जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २७.०°३७.०′५०.०″उ ८६.०°०.०′५८.०″पू / 27.630556°N 86.016111°E / 27.630556; 86.016111
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चर्नावती खोला जलविद्युत केन्द्र
चर्नावती खोला जलविद्युत केन्द्र is located in नेपाल
चर्नावती खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा चर्नावती खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामचारणवती खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानदोलखा जिल्ला
निर्देशाङ्क२७.०°३७.०′५०.०″उ ८६.०°०.०′५८.०″पू / 27.630556°N 86.016111°E / 27.630556; 86.016111
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल हाइड्रो डेभलपर प्रा
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतचारणवती खोला
प्रकारनदीको पानी
क्षमता३.२५ MW


चर्नावती खोला जलविद्युत केन्द्र दोलखा जिल्लामा अवस्थित रहेको, ३.२५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले चर्नावती खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। नेपाल हाइड्रो डेभलपर को स्वामित्वमा रेहेको यो आयोजना २०७०-०२-२४ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०२-०८-१६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति