त्रिशुली जलविद्युत
स्वरूप

त्रिशुली जलविद्युत नुवाकोट जिल्लाको परियोजना हो। यसको क्षमता २१ मेगावाट छ।[१] नुवाकोटको विदुर नगरपालिका -१ मा रहेको यस जलविद्युत आयोजनाबाट २०२३ सालबाट उत्पादन सुरु भएको हो । ७ वटा युनिट रहेको उक्त आयोजनाको विद्युत् उत्पादन क्षमता २४ मेगावाट रहेको छ । सरकारको बङ्गलादेशसँग ४० मेगावाट विद्युत् खरिद बिक्री गर्ने सम्झौता अनुसार चिलिमे जलविद्युत आयोजना र यस आयोजना गरी ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्दै आएको छ ।[२]

अन्य निकायहरू
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Construction License for Generation, Department of Electricity Development, Nepal अभिलेखिकरण २०११-०७-२४ वेब्याक मेसिन
- ↑ गौरवगाथा (फोटोफिचर), शुरज थपलिया :: त्रिशुली विद्युत् गृह : नेपालको ऊर्जा इतिहासको, "त्रिशुली विद्युत् गृह : नेपालको ऊर्जा इतिहासको गौरवगाथा (फोटोफिचर)", त्रिशुली विद्युत् गृह : नेपालको ऊर्जा इतिहासको गौरवगाथा (फोटोफिचर), अन्तिम पहुँच २०२५-०७-३१।