सामग्रीमा जानुहोस्

विजयपुर -१ जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २८.०°१०.०′३७.०″उ ८४.०°१.०′३१.०″पू / 28.176944°N 84.025278°E / 28.176944; 84.025278
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(विजयपुर-१ जलविद्युतबाट अनुप्रेषित)
विजयपुर–१ जलविद्युत केन्द्र
विजयपुर -१ जलविद्युत केन्द्र is located in नेपाल
विजयपुर -१ जलविद्युत केन्द्र
नेपालको नक्सामा विजयपुर–१ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामविजयपुर–१ जलविद्युत केन्द्र
देशनेपाल
स्थानकास्की जिल्ला
निर्देशाङ्क२८.०°१०.०′३७.०″उ ८४.०°१.०′३१.०″पू / 28.176944°N 84.025278°E / 28.176944; 84.025278
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)भगवती जलविद्युत विकास कम्पनी
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतविजयपुर खोला
प्रकारनदीको पानी
क्षमता४.५ MW


विजयपुर–१ जलविद्युत केन्द्र कास्की जिल्लामा अवस्थित रहेको, ४.५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले विजयपुर खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। भगवती जलविद्युत विकास कम्पनी को स्वामित्वमा रेहेको यो आयोजना २०६९-०५-०५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०१-१२-२१ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४