सामग्रीमा जानुहोस्

चाकु खोला जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २७.०°५२.०′०.०″उ ८५.०°५४.०′३०.०″पू / 27.866667°N 85.908333°E / 27.866667; 85.908333
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चकुखोला जलविद्युतबाट अनुप्रेषित)
चाकु खोला जलविद्युत केन्द्र
चाकु खोला जलविद्युत केन्द्र is located in नेपाल
चाकु खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा चाकु खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामचकु खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानसिन्धुपाल्चोक जिल्ला
निर्देशाङ्क२७.०°५२.०′०.०″उ ८५.०°५४.०′३०.०″पू / 27.866667°N 85.908333°E / 27.866667; 85.908333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)एलायन्स पावर नेपाल प्रा.लि
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतचाकु खोला
प्रकारनदीको पानी
क्षमता३.० MW


चाकु खोला जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको, ३ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले चाकु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। एलायन्स पावर नेपाल प्रा.लि को स्वामित्वमा रेहेको यो आयोजना २०६२-०३-०१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २०९६-११-०३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४