सामग्रीमा जानुहोस्

पिलुवा खोला जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २७.०°१५.०′४५.०″उ ८७.०°१९.०′३५.०″पू / 27.262500°N 87.326389°E / 27.262500; 87.326389
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पिलुवाखोला जलविद्युतबाट अनुप्रेषित)
पिलुवा खोला जलविद्युत केन्द्र
पिलुवा खोला जलविद्युत केन्द्र is located in नेपाल
पिलुवा खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा पिलुवा खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामपिलुवा खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानसंखुवासभा जिल्ला
निर्देशाङ्क२७.०°१५.०′४५.०″उ ८७.०°१९.०′३५.०″पू / 27.262500°N 87.326389°E / 27.262500; 87.326389
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतपिलुवा खोला
प्रकारनदीको पानी
क्षमता३ MW


पिलुवा खोला जलविद्युत केन्द्र संखुवासभा जिल्लामा अवस्थित रहेको, ३ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले पिलुवा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०६०-०६-०१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २०९७-०४-३२ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति