सामग्रीमा जानुहोस्

गण्डक जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गण्डक जलविद्युतबाट अनुप्रेषित)


गण्डक जलविद्युत केन्द्र
गण्डक जलविद्युत केन्द्र is located in नेपाल
गण्डक जलविद्युत केन्द्र
नेपालको नक्सामा गण्डक जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामगण्डक जलविद्युत केन्द्र
देशनेपाल
निर्देशाङ्क२७°२५′३६″N ८३°४७′२०″E / 27.4268°N 83.789°E / 27.4268; 83.789
उद्देश्यसिचाइँ
स्थितिसक्रिय
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
सुरुवात मिति२०३५-१२-१९
प्रकारनदीको पानी
पानीको चाँप६.०९ मी (२०.० फिट)[]
टर्बाइन३ x ५MW
क्षमता१५ MW
वार्षिक उत्पादन१०६ GWh


गण्डक जलविद्युत केन्द्र नेपालको नवलपरासी जिल्लाको प्रतापपुरमा अवस्थित रहेको छ। [] नारायणी नदीको पानीबाट १५ मेगावाट बिजुली उत्पादन गरि वार्षिक १०६.३८ गीगावाट घण्टाको ऊर्जा निकास गरिन्छ। [] यो केन्द्र भारत-नेपाल गण्डक नदी सम्झौताको एक भाग हो। [] नारायणी नदीमा रहेको बाधले सिँचाइका लागि भारत तर्फ पूर्वी नहर (२४.१ m 3 /s) र नेपालतर्फ (पश्चिमी नहर) ८.५ m 3 / s पानी प्रवाह गर्छ। यो केन्द्र नेपाल तर्फको पश्चिमी नहरमा रहेको छ। []