सामग्रीमा जानुहोस्

तल्लो मोदी खोला जलविद्युत केन्द्र

तल्लो मोदी खोला जलविद्युत केन्द्र
तल्लो मोदी खोला जलविद्युत केन्द्र नेपाल-को अवस्थिति
तल्लो मोदी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा तल्लो मोदी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामतल्लो मोदी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानपर्वत जिल्ला
निर्देशाङ्क२८.०°१४.०′८.०″ उत्तर ८३.०°४२.०′३०.०″ पूर्व / २८.२३५५५६° उत्तर ८३.७०८३३३° पूर्व / 28.235556; 83.708333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)मोदी इनर्जी प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमोदी खोला
प्रकारनदीको पानी
क्षमता२० MW

तल्लो मोदी खोला जलविद्युत केन्द्र पर्वत जिल्लामा अवस्थित रहेको, २० मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले मोदी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। मोदी इनर्जी प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७८-०६-१४ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०२-०५-२० मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भहरू

[सम्पादन]
  1. ↑ "Operating Projects :: Hydro (Above 1MW)", मूलबाट २०२३-०९-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-१०-१४।