सामग्रीमा जानुहोस्

भैरवकुण्ड जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २७.०°५५.०′५२.०″उ ८५.०°५५.०′५३.०″पू / 27.931111°N 85.931389°E / 27.931111; 85.931389
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भैरवकुण्ड जलविद्युतबाट अनुप्रेषित)
भैरव कुण्ड खोला जलविद्युत केन्द्र
भैरवकुण्ड जलविद्युत केन्द्र is located in नेपाल
भैरवकुण्ड जलविद्युत केन्द्र
नेपालको नक्सामा भैरव कुण्ड खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामभैरव कुण्ड खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानसिन्धुपाल्चोक जिल्ला
निर्देशाङ्क२७.०°५५.०′५२.०″उ ८५.०°५५.०′५३.०″पू / 27.931111°N 85.931389°E / 27.931111; 85.931389
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)भैरवकुण्ड हाइड्रोपावर प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतभैरव कुण्ड खोला
प्रकारनदीको पानी
क्षमता३ MW


भैरव कुण्ड खोला जलविद्युत केन्द्र सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको, ३ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले भैरव कुण्ड खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। भैरवकुण्ड हाइड्रोपावर प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७१-०२-२२ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०१-०५-१८ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति