सामग्रीमा जानुहोस्

जिरी खोला लघु जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २७.०°३५.०′६.०″उ ८६.०°१३.०′२४.०″पू / 27.585000°N 86.223333°E / 27.585000; 86.223333
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जिरीखोला जलविद्युतबाट अनुप्रेषित)
जिरी खोला जलविद्युत केन्द्र
जिरी खोला लघु जलविद्युत केन्द्र is located in नेपाल
जिरी खोला लघु जलविद्युत केन्द्र
नेपालको नक्सामा जिरी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामजिरी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानदोलखा जिल्ला
निर्देशाङ्क२७.०°३५.०′६.०″उ ८६.०°१३.०′२४.०″पू / 27.585000°N 86.223333°E / 27.585000; 86.223333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)बोजिनी कम्पनी (पी.) लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतजिरी खोला
प्रकारनदीको पानी
क्षमता२.४ MW


जिरी खोला जलविद्युत केन्द्र दोलखा जिल्लामा अवस्थित रहेको, २.४ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले जिरी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। बोजिनी कम्पनी (पी.) लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७१-११-०१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०२-११-१६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति