सामग्रीमा जानुहोस्

थोप्पल खोला जलविद्युत केन्द्र

निर्देशाङ्कहरू: २७.०°४९.०′०.०″उ ८४.०°५०.०′३०.०″पू / 27.816667°N 84.841667°E / 27.816667; 84.841667
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(थोप्पलखोला जलविद्युतबाट अनुप्रेषित)
थोप्पल खोला जलविद्युत केन्द्र
थोप्पल खोला जलविद्युत केन्द्र मा पर्दछ नेपाल
थोप्पल खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा थोप्पल खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामथप्पल खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानधादिङ जिल्ला
निर्देशाङ्क२७.०°४९.०′०.०″उ ८४.०°५०.०′३०.०″पू / 27.816667°N 84.841667°E / 27.816667; 84.841667
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)थप्पल खोला हाइड्रोपावर कम्पनी
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतथप्पल खोला
प्रकारनदीको पानी
क्षमता१.६५ MW


थोप्पल खोला जलविद्युत केन्द्र धादिङ जिल्लामा अवस्थित रहेको, १.६५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले थोप्पल खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। थोप्पल खोला हाइड्रोपावर कम्पनी को स्वामित्वमा रेहेको यो आयोजना २०६४-०४-२४ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २०९८-०३-२४ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति