राखी गुलजार
स्वरूप
राखी गुलजार | |
---|---|
जन्म | राखी मजुमदर १५ अगस्ट १९४७ रनाघाट, बङ्गाल, भारत |
कार्यकाल | १९६७–२००३ |
जीवनसाथी | अजयविश्वास ( वि १९६३–१९६५) |
सन्तान | मेघा गुलजार |
राखी गुलजार (जन्म: १५ अगस्ट, १९७४) हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्।[१]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]राखी गुलजारको जन्म: १५ अगष्ट, १९४७मा भएको थियो। राखीको किशोरावस्थामा नै बङ्गाली चलचित्रहरूको निर्देशक अजयविश्वाससँग विवाह भैसकेको थियो तर यो विवाह असफल भयो। आहिले उनी विख्यात चलचित्र निर्देशक, कवि र गीतकार गुलजारकी श्रीमती हुन्। सन् २००३ मा उनलाई पद्मश्रीको उपाधिले सम्मानित गरिएको थियो।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Biography for Rakhee Gulzar"।
- ↑ "Padma Awards", Ministry of Home Affairs, Government of India, २०१५, अन्तिम पहुँच जुलाई २१, २०१५। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १५, २०१५ मिति