भीमदेव मल्ल
स्वरूप
जयभीमदेव मल्ल | |
---|---|
नेपाल मण्डलको राजा | |
शासनकाल | जनवरी १२५८–अप्रिल १२७१ |
पूर्वाधिकारी | जयदेव मल्ल |
उत्तराधिकारी | जयसिंह मल्ल |
मृत्यु | नेपाल मण्डल |
सन्तान |
|
जयभीमदेव नेपाल मण्डलको चौथो राजा थिए, जसको अवधिमा मल्ल वंश प्रख्यात थियो।[१] उनले जयदेव मल्लको उत्तराधिकारी भएर १२५८ देखि १२७१ सम्म शासन गरे। जयभीमदेव मल्ल वंशका नहुँदा पनि त्यसैसँग घनिष्ठ सम्बन्ध थियो। उनी बनेपाका स्थानीय मालिक थिए र अभय मल्ल र जयदेव मल्लको शासनकालमा राजनीतिक शक्ति जम्मा गर्न थालेका थिए। पूर्व सन्धि अनुसार १२७१ मा जयसिंह मल्लले उनको उत्तराधिकारी बनेका थिए।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "लायकुको अन्तिम पर्खाल !", कान्तिपुर, अन्तिम पहुँच २०२३-०२-२८।
- ↑ Petech, Luciano (१९८४), Medieval History of Nepal (2nd संस्करण), Italy: Fondata Da Giuseppe Tucci।