घरपालुवा चौरी गाई
घरपालुवा चौरी गाई | |
---|---|
नेपालको हिमाली क्षेत्रमा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
सङ्घ: | रज्जुकी |
वर्ग: | स्तनधारी प्राणी |
गण: | Artiodactyla |
परिवार: | Bovidae |
उपपरिवार: | गोवंश |
वंश: | Bos लिनियस, १७६६ |
प्रजाति: | B. grunniens
|
वैज्ञानिक नाम | |
Bos grunniens लिनियस, १७६६ |
घरपालुवा चौरी गाई वा याक (वैज्ञानिक नाम: Bos grunniensतिब्बती: གཡག, वयली: g.yag) याक (གཡག) भाले वा नाग (གནག, वयली: gnag) पोथी गाइबस्तुलगायतका जनावरहरूको समुह बोभाईन (bovine) प्रजातिको लामो-लामो रौं हुने जनावर हो। यो मुख्यत: दक्षिणी मध्य एसियाका देशहरू नेपाल, तिब्बतको पठार देखि उत्तरमा मंगोलिया तथा रुसका हिमली प्रदेशमा पाईने गर्छ। यसलाई मानिसहरूले मुख्यतया हिमाली क्षेत्रमा सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्छ।
याक-चौंरी र अन्य शब्दहरू
[सम्पादन गर्नुहोस्]पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी बहरसँग नाकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ तसर्थ यो याक वा नाक भन्दा भिन्न हो। चौंरी भन्दा धेरै नै ठूलो हुने भएकोले याक छुट्याउन कठिन् भने हुदैन। याक र पहाडी गाइ (किर्खो)बाट जन्मने चौंरीलाई ‘उराङ' र पहाडी गोरुसँग नाकको सन्सर्गबाट जन्मने सन्तानलाई ‘डिम्जो' वा 'झोप्क्यो' भनिन्छ। डिम्जो त सामन्य चौरी जस्तै दूधालु हुन्छ्, तर झोप्क्यो (भाले) भने नपुंशक हुन्छ र भारी बोक्न काम लाग्छ। सजिलोको लागि, सबै माथि भनिएका ठिमाहा पोथीहरू चौंरी हुन।
उपयोग
[सम्पादन गर्नुहोस्]चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]-
हुम्ला सदरमुकाम सिमिकोटमा दाउराको भारी बोकेका चौरी गाई (जो)
-
नेपालको सोलुखुम्बुमा भारी बोकि हिडिरहेका याक
-
याक र पृष्ठभूमिमा रहेको माछापुच्छ्रे हिमाल
-
याक र पृष्ठभूमिमा रहेको माछापुच्छ्रे हिमाल
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- फेला पर्यो दुर्लभ जंगली चौरी गाई, 24 एप्रिल 2015