भीमदेव मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जयभीम देवबाट अनुप्रेषित)
जयभीमदेव मल्ल
नेपाल मण्डलको राजा
शासनकालजनवरी १२५८–अप्रिल १२७१
पूर्वाधिकारीजयदेव मल्ल
उत्तराधिकारीजयसिंह मल्ल
मृत्युनेपाल मण्डल
सन्तान

जयभीमदेव नेपाल मण्डलको चौथो राजा थिए, जसको अवधिमा मल्ल वंश प्रख्यात थियो।[१] उनले जयदेव मल्लको उत्तराधिकारी भएर १२५८ देखि १२७१ सम्म शासन गरे। जयभीमदेव मल्ल वंशका नहुँदा पनि त्यसैसँग घनिष्ठ सम्बन्ध थियो। उनी बनेपाका स्थानीय मालिक थिए र अभय मल्ल र जयदेव मल्लको शासनकालमा राजनीतिक शक्ति जम्मा गर्न थालेका थिए। पूर्व सन्धि अनुसार १२७१ मा जयसिंह मल्लले उनको उत्तराधिकारी बनेका थिए।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "लायकुको अन्तिम पर्खाल !", कान्तिपुर, अन्तिम पहुँच २०२३-०२-२८ 
  2. Petech, Luciano (१९८४), Medieval History of Nepal (2nd संस्करण), Italy: Fondata Da Giuseppe Tucci।