तमोर नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(तमोरबाट अनुप्रेषित)
तमोर नदी
भौतिक विषेशताहरू
मुखयो नदी त्रिबेणी घाटमा पुगेर अरुणसुनकोशी नदीमा मिसिन्छ र् सप्तकोशी बन्छ।
२६°५४′४७″N ८७°०९′२५″E / २६.९१३°N ८७.१५७°E / 26.913; 87.157.
जलाधारका विशेषताहरू
नदी प्रणालीसप्तकोशी नदी जल प्रवाह

कञ्चनजङ्घा हिमाल नजीकबाट उत्पत्ति भएको तमोर नदी देशकै प्रथमस्तरको नदीका रूपमा पर्न आँउछ। धनकुटा जिल्लाको क्रमश उत्तर-पूर्वबाट दक्षिण-पश्चिम भई बहने यो नदीको अन्तिम मिलन कोशीमा गएर हुन्छ। तमोर नदी त्रिबेणी घाटमा पुगेर अरुणसुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी बन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]