तमोर नदी
(तामोर नदी बाट पठाईएको)
Jump to navigation
Jump to search
Tamur River | |
---|---|
![]() | |
देश | नेपाल |
बेसिन सुविधाहरू | |
मुख्य स्रोत स्थल | यो नदी त्रिबेणी घाटमा पुगेर अरुणर सुनकोशी नदीमा मिसिन्छ र् सप्तकोशी बन्छ। २६°५४′४७″उत्तर ८७°०९′२५″पूर्व / २६.९१३° उत्तर ८७.१५७° पूर्व. |
नदी प्रणाली | सप्तकोशी नदी जल प्रवाह |
कञ्चनजङ्घा हिमाल नजीकबाट उत्पत्ति भएको तमोर नदी देशकै प्रथमस्तरको नदीका रूपमा पर्न आँउछ। धनकुटा जिल्लाको क्रमश उत्तर-पूर्वबाट दक्षिण-पश्चिम भई बहने यो नदीको अन्तिम मिलन कोशीमा गएर नै हुन्छ। तमोर नदी त्रिबेणी घाटमा पुगेर अरुणर सुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी बन्छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
|
|