तमोर नदी
स्वरूप
(तामोर नदीबाट अनुप्रेषित)
तमोर नदी | |
---|---|
भौतिक विषेशताहरू | |
मुख | यो नदी त्रिबेणी घाटमा पुगेर अरुणर सुनकोशी नदीमा मिसिन्छ र् सप्तकोशी बन्छ। २६°५४′४७″N ८७°०९′२५″E / २६.९१३°N ८७.१५७°E. |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | सप्तकोशी नदी जल प्रवाह |
कञ्चनजङ्घा हिमाल नजीकबाट उत्पत्ति भएको तमोर नदी देशकै प्रथमस्तरको नदीका रूपमा पर्न आँउछ। धनकुटा जिल्लाको क्रमश उत्तर-पूर्वबाट दक्षिण-पश्चिम भई बहने यो नदीको अन्तिम मिलन कोशीमा गएर हुन्छ। तमोर नदी त्रिबेणी घाटमा पुगेर अरुणर सुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी बन्छ।